यहोसु ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ थुमाको सिङ फुकेको आवाज* सुन्नेबित्तिकै लडाइँ गर्न आएका मानिसहरूको जस्तो ठूलो स्वरले सबै जना कराऊन्। त्यसपछि सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्नेछ+ अनि योद्धाहरू सबै सीधै सहरभित्र पसून्।”
५ थुमाको सिङ फुकेको आवाज* सुन्नेबित्तिकै लडाइँ गर्न आएका मानिसहरूको जस्तो ठूलो स्वरले सबै जना कराऊन्। त्यसपछि सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्नेछ+ अनि योद्धाहरू सबै सीधै सहरभित्र पसून्।”