मर्कुस ४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि उहाँले समुद्रको छेउमा फेरि सिकाउन थाल्नुभयो। तब उहाँको नजिकै असाध्यै ठूलो भीड जम्मा भयो। त्यसैले उहाँ डुङ्गामा चढ्नुभयो र किनाराबाट अलि पर जानुभयो तर सबै मानिस भने किनारामै बसे।+
४ अनि उहाँले समुद्रको छेउमा फेरि सिकाउन थाल्नुभयो। तब उहाँको नजिकै असाध्यै ठूलो भीड जम्मा भयो। त्यसैले उहाँ डुङ्गामा चढ्नुभयो र किनाराबाट अलि पर जानुभयो तर सबै मानिस भने किनारामै बसे।+