-
मत्ति १३:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यस दिन येसु घरबाट निस्केर समुद्रको किनारामा बसिरहनुभएको थियो। २ तब मानिसहरूको एउटा विशाल भीड उहाँको वरिपरि जम्मा भयो। त्यसैले उहाँ डुङ्गामा चढेर बस्नुभयो अनि सारा भीड भने किनारामा उभिरहेको थियो।+
-
-
लुका ८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब उहाँसँगै एकपछि अर्को सहरमा जाने मानिसहरूसित एउटा ठूलो जमात भेला भएपछि उहाँले एउटा उदाहरण चलाएर तिनीहरूसित कुरा गर्नुभयो:+
-