प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब सिजरिया फिलिप्पीको इलाकामा पुगेपछि येसुले आफ्ना चेलाहरूलाई सोध्नुभयो: “मानिसको छोरा को हो भन्‍नेबारे मानिसहरू के भन्दै छन्‌?”+ १४ तिनीहरूले भने: “कसैले बप्तिस्मा गराउने युहन्‍ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ यर्मिया वा भविष्यवक्‍ताहरूमध्ये कोही एक जना हो भन्छन्‌।”

  • मर्कुस ६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ जब हेरोदले यो कुरा सुने, तब तिनले यसो भने: “मैले जुन युहन्‍नाको टाउको काट्‌न लगाएको थिएँ, त्यो ब्युँतिएछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने