व्यवस्था २४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ “कुनै पुरुषले विवाह गऱ्यो तर पछि आफ्नी पत्नीमा केही खराबी भेट्यो र ऊ पत्नीसित सन्तुष्ट भएन भने उसले छोडपत्र बनाओस् र त्यो छोडपत्र पत्नीलाई देओस्।+ त्यसपछि उसले पत्नीलाई घरबाट निकालिदेओस्।+ मत्ति ५:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ “अनि यसो पनि भनिएको थियो: ‘जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ, त्यसले उनलाई छोडपत्र देओस्।’+
२४ “कुनै पुरुषले विवाह गऱ्यो तर पछि आफ्नी पत्नीमा केही खराबी भेट्यो र ऊ पत्नीसित सन्तुष्ट भएन भने उसले छोडपत्र बनाओस् र त्यो छोडपत्र पत्नीलाई देओस्।+ त्यसपछि उसले पत्नीलाई घरबाट निकालिदेओस्।+
३१ “अनि यसो पनि भनिएको थियो: ‘जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ, त्यसले उनलाई छोडपत्र देओस्।’+