११मानिसहरूका मुखियाहरू यरुसलेममा बस्थे+ तर बाँकी मानिसहरूचाहिँ अरू सहरहरूमा बसोबास गर्थे। त्यसैले ती मानिसहरूले गोला हाल्ने+ अनि हरेक दस घरानामध्ये जुन घरानाको नाममा गोला पर्छ, त्यस घरानालाई यरुसलेममा बस्न लगाउने निर्णय गरे। बाँकी नौ वटा घरानाचाहिँ अरू सहरहरूमा बस्ने थिए।