१२ अर्को एकचोटिको कुरा हो, उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो। हेर! पूरै शरीरभरि कुष्ठरोग लागेको एक जना मानिस त्यहाँ थियो। जब उसले येसुलाई देख्यो, तब उसले लम्पसार परेर उहाँलाई दण्डवत् गऱ्यो र यसो भन्दै बिन्ती गऱ्यो: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+