युहन्ना १३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने+ तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ।*+ फिलिप्पी २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर+ मानिसको रूपमा जन्मनुभयो।+
१४ त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने+ तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ।*+