रोमी १३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनीहरूलाई तिर्नुपर्ने सबै कुरा तिर: कर तिर्नुपर्नेलाई कर,+ तिरो तिर्नुपर्नेलाई तिरो, डराउनुपर्नेसित डराओ+ र आदर गर्नुपर्नेलाई आदर गर।+ तितस ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून् अनि उनीहरूप्रति आज्ञाकारी होऊन्,+ हरेक असल कामको लागि तत्पर होऊन्, १ पत्रुस २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन्
७ तिनीहरूलाई तिर्नुपर्ने सबै कुरा तिर: कर तिर्नुपर्नेलाई कर,+ तिरो तिर्नुपर्नेलाई तिरो, डराउनुपर्नेसित डराओ+ र आदर गर्नुपर्नेलाई आदर गर।+
३ तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून् अनि उनीहरूप्रति आज्ञाकारी होऊन्,+ हरेक असल कामको लागि तत्पर होऊन्,
१३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन्