मत्ति २२:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिनीहरूले जवाफ दिए: “सिजरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो: “जे-जे सिजरका हुन्, सिजरलाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+ मर्कुस १२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तब येसुले भन्नुभयो: “जे-जे सिजरका हुन्, सिजरलाई+ र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+ उहाँको जवाफ सुनेर तिनीहरू जिल्ल परे। लुका २०:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तब उहाँले तिनीहरूलाई भन्नुभयो: “त्यसैले हरहालतमा, जे-जे सिजरका हुन्, सिजरलाई+ र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+
२१ तिनीहरूले जवाफ दिए: “सिजरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो: “जे-जे सिजरका हुन्, सिजरलाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+
१७ तब येसुले भन्नुभयो: “जे-जे सिजरका हुन्, सिजरलाई+ र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+ उहाँको जवाफ सुनेर तिनीहरू जिल्ल परे।
२५ तब उहाँले तिनीहरूलाई भन्नुभयो: “त्यसैले हरहालतमा, जे-जे सिजरका हुन्, सिजरलाई+ र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+