मत्ति २६:६३ पवित्र बाइबल नयाँ संसार अनुवाद ६३ तर येसु चुप लागेर बस्नुभयो।+ त्यसैले प्रधानपुजारीले उहाँलाई भने: “म तँलाई जीवित परमेश्वरको कसम खान लगाउँछु, हामीलाई भन्, के तँ परमेश्वरको छोरा ख्रिष्ट होस्?”+ मर्कुस १४:६१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६१ तर उहाँ चुप लागेर बस्नुभयो र केही जवाफ दिनुभएन।+ फेरि प्रधानपुजारीले उहाँलाई प्रश्न गर्न थाले: “के तँ परमपिताको छोरा ख्रिष्ट होस्?”
६३ तर येसु चुप लागेर बस्नुभयो।+ त्यसैले प्रधानपुजारीले उहाँलाई भने: “म तँलाई जीवित परमेश्वरको कसम खान लगाउँछु, हामीलाई भन्, के तँ परमेश्वरको छोरा ख्रिष्ट होस्?”+
६१ तर उहाँ चुप लागेर बस्नुभयो र केही जवाफ दिनुभएन।+ फेरि प्रधानपुजारीले उहाँलाई प्रश्न गर्न थाले: “के तँ परमपिताको छोरा ख्रिष्ट होस्?”