२७ मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ+ अनि छोरालाई बुबाले भन्दा राम्ररी अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र राम्ररी चिन्छन्, जसलाई छोराले प्रकट गर्न चाहन्छ।+
१८ परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+