प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका १९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मानिसको छोरा हराएकोलाई खोज्न र उसको उद्धार गर्न आएको हो।”+

  • युहन्‍ना १२:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ तर यदि कसैले मेरो वचन सुन्छ तर पालन गर्दैन भने म उसको न्याय गर्दिनँ किनकि म संसारको न्याय गर्न होइन तर संसारको उद्धार गर्न आएको हुँ।+

  • १ कोरिन्थी १५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ जसरी आदमले गर्दा सबै मर्दै छन्‌,+ त्यसरी नै ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।+

  • २ कोरिन्थी ५:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर सबै थोक परमेश्‍वरबाट आएका हुन्‌, जसले हामीलाई ख्रिष्टद्वारा आफूसित मिलाप गराउनुभयो+ र मिलापको सेवा सुम्पनुभयो+ १९ अर्थात्‌ यो घोषणा गर्ने सेवा: परमेश्‍वरले ख्रिष्टद्वारा संसारलाई आफूसित मिलाप गराउनुभयो,+ तिनीहरूको अपराधको लेखा लिनुभएन+ र हामीलाई मिलापको वचन सुम्पनुभयो।+

  • १ तिमोथि १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो वचन विश्‍वासयोग्य र पूर्णतया स्वीकारयोग्य छ: ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।+ यिनीहरूमध्ये मचाहिँ मुख्य हुँ।+

  • १ युहन्‍ना २:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार* हुनुहुन्छ अर्थात्‌ येसु ख्रिष्ट,+ जो धर्मी हुनुहुन्छ।+ २ अनि हाम्रा पापहरूका लागि उहाँ प्रायश्‍चितको बलिदान+ हुनुहुन्छ,+ भनौँ भने हाम्रो लागि मात्र होइन तर सारा संसारका पापहरूका लागि।+

  • १ युहन्‍ना ४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यसबाहेक बुबाले आफ्नो छोरालाई यस संसारको उद्धारकको रूपमा पठाउनुभएको हो+ भनेर हामी आफैले देखेका छौँ र त्यसको साक्षी दिइरहेका पनि छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२७)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने