३४ भनौँ भने तिनीहरूमध्ये एक जना पनि खाँचोमा परेन।+ किनकि ज-जससित खेत वा घर थियो, तिनीहरू सबैले ती बेच्थे र त्यसबाट आएको रकम लगेर ३५ प्रेषितहरूको चरणमा राखिदिन्थे+ अनि हरेकलाई उसको खाँचोअनुसार त्यो रकम दिइन्थ्यो।+
२७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+