यसैया ५२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!+उसले शान्तिको घोषणा गर्छ,+ऊ असल कुराको सुसमाचार लिएर आउँछ,उसले उद्धारको घोषणा गर्छ,उसले सियोनलाई भन्छ: “तिम्रा परमेश्वर राजा हुनुभएको छ!”+ नहुम १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हेर! सुसमाचार घोषणा गर्ने अनि शान्तिको घोषणा गर्ने मानिस डाँडाहरू हुँदो आइरहेको छ।+ हे यहुदा, तिम्रा चाडहरू मनाऊ+ र तिम्रा भाकलहरू पूरा गर किनकि निकम्मा मानिस फेरि कहिल्यै तिम्रो बाटो भएर जानेछैन। त्यसको अस्तित्व मेटिनेछ।”
७ डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!+उसले शान्तिको घोषणा गर्छ,+ऊ असल कुराको सुसमाचार लिएर आउँछ,उसले उद्धारको घोषणा गर्छ,उसले सियोनलाई भन्छ: “तिम्रा परमेश्वर राजा हुनुभएको छ!”+
१५ हेर! सुसमाचार घोषणा गर्ने अनि शान्तिको घोषणा गर्ने मानिस डाँडाहरू हुँदो आइरहेको छ।+ हे यहुदा, तिम्रा चाडहरू मनाऊ+ र तिम्रा भाकलहरू पूरा गर किनकि निकम्मा मानिस फेरि कहिल्यै तिम्रो बाटो भएर जानेछैन। त्यसको अस्तित्व मेटिनेछ।”