१६ ख्रिष्टको वचनले तिमीहरूमा प्रशस्तगरि बास गरोस् र यसरी तिमीहरू सारा बुद्धिले परिपूर्ण होओ। तिमीहरू भजन,+ परमेश्वरको स्तुतिगान र मनैदेखि कृतज्ञ हुँदै आध्यात्मिक गीतहरू गाएर एकअर्कालाई सिकाइरहो र प्रोत्साहन दिइरहो अनि मनमनै यहोवा परमेश्वरको निम्ति गाइरहो।+