-
२ कोरिन्थी १:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्वर र बुबाको+ प्रशंसा होस्। उहाँ कोमल कृपाका बुबा+ र सबै सान्त्वनाका परमेश्वर+ हुनुहुन्छ। ४ उहाँले हाम्रा सबै परीक्षामा* सान्त्वना* दिनुहुन्छ+ ताकि जुन सान्त्वना हामीले परमेश्वरबाट पाएका छौँ,+ त्यही सान्त्वनाद्वारा हामीले हरप्रकारका परीक्षामा* परेकाहरूलाई सान्त्वना दिन सकौँ।+
-