७ तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्ने हो,+ त्यो तिमीहरू आफैलाई थाह छ किनभने हामी तिमीहरूमाझ न बेकाइदासित चल्यौँ ८ न त सित्तैँमा कसैको खानेकुरा खायौँ।+ बरु तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर मेहनत र कडा परिश्रम गरेर दिनरात काम गऱ्यौँ।+