कलस्सी २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उहाँसित गाँसिएको तिमीहरूको सम्बन्धले गर्दा तिमीहरूको खतना* मानिसहरूको हातद्वारा नभई पापी शरीरको तौरतरिकालाई मिल्काएर गरियो+ किनकि ख्रिष्टका सेवकहरूको खतना यसरी नै हुनुपर्छ।+ कलस्सी ३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसकारण पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्गहरूलाई मार,+ जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्: अवैध यौनसम्बन्ध,* अशुद्धपन, अनियन्त्रित कामवासना,+ खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो।
११ उहाँसित गाँसिएको तिमीहरूको सम्बन्धले गर्दा तिमीहरूको खतना* मानिसहरूको हातद्वारा नभई पापी शरीरको तौरतरिकालाई मिल्काएर गरियो+ किनकि ख्रिष्टका सेवकहरूको खतना यसरी नै हुनुपर्छ।+
५ त्यसकारण पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्गहरूलाई मार,+ जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्: अवैध यौनसम्बन्ध,* अशुद्धपन, अनियन्त्रित कामवासना,+ खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो।