रोमी ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि हामीलाई थाह छ, हाम्रो पुरानो व्यक्तित्व उहाँसितै खम्बामा टाँगिएको छ+ ताकि हाम्रो पापी शरीरले हामीमाथि प्रभुत्व जमाउन नसकोस्+ र अब उप्रान्त हामी पापको दास भइरहन नपरोस्।+
६ किनकि हामीलाई थाह छ, हाम्रो पुरानो व्यक्तित्व उहाँसितै खम्बामा टाँगिएको छ+ ताकि हाम्रो पापी शरीरले हामीमाथि प्रभुत्व जमाउन नसकोस्+ र अब उप्रान्त हामी पापको दास भइरहन नपरोस्।+