-
१ थिस्सलोनिकी ३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिमीहरूलाई भेट्न पाऔँ अनि तिमीहरूको विश्वासमा जे-जस्तो कमी छ, त्यो पूरा गर्न सकौँ भनेर हामी दिनरात पूरा जोसका साथ उत्कट बिन्ती चढाइरहन्छौँ।+
-
-
२ तिमोथि १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ म परमेश्वरप्रति कृतज्ञ छु, जसलाई मेरा पुर्खाहरूले पवित्र सेवा चढाउँथे र म पनि सफा अन्तस्करणले पवित्र सेवा चढाउँछु। मैले दिनरात आफ्ना उत्कट बिन्तीहरूमा तिमीलाई सम्झन कहिल्यै छोडेको छैनँ।
-