-
भजन ११५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्;+
आँखा छन् तर देख्न सक्दैनन्;
-
-
हबकुक २:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मूर्ति बनाउनेलाई त्यो मूर्तिबाट के फाइदा हुन्छ र,
जुन ऊ आफैले बनाएको हो?
धातुको मूर्तिबाट र झूटको शिक्षकबाट के लाभ हुन्छ र?
तैपनि त्यसलाई बनाउनेले त्यसमाथि भरोसा गर्छ
अनि बोल्न नसक्ने व्यर्थका देवताहरू बनाउँछ।+
-
-
गलाती ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यद्यपि परमेश्वरलाई नचिन्दा तिमीहरू तिनीहरूको दास थियौ, जो वास्तवमा ईश्वरै होइनन्।
-
-
१ थिस्सलोनिकी १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ बरु मानिसहरू आफैले बताइरहन्छन् कि हामी कसरी पहिलो पटक तिमीहरूकहाँ आएका थियौँ अनि जीवित र साँचो परमेश्वरको दास बन्न तिमीहरू कसरी आ-आफ्ना मूर्तिहरू त्यागेर+ परमेश्वरतर्फ फर्क्यौ
-