३ पापी मानिसहरूले गर्दा कमजोर भएको+ मोसाको व्यवस्थाले जे गर्न सकेन,+ आफ्नो छोरालाई मानिसको रूपमा*+ पठाएर+ परमेश्वरले त्यो पूरा गर्नुभयो। अनि यसरी परमेश्वरले शरीरमा बास गर्ने पापलाई दोषी ठहराउनुभयो
१८ त्यसैले यसअघिको आज्ञा कमजोर र प्रभावहीन भएकोले त्यसलाई रद्द गरियो।+१९ किनकि मोसाको व्यवस्थाले कुनै कुरालाई पनि पूर्ण बनाएन+ तर एउटा यस्तो उत्तम आशाले+ पूर्ण बनायो, जसले गर्दा हामी परमेश्वरसित नजिक हुँदै छौँ।+