कलस्सी २:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यस्तो मानिस त्यस शिरसित जोडिएर बस्दैन,+ जसद्वारा पूरै शरीरले पोषण पाइरहेको हुन्छ र जसले शरीरका सबै अङ्गलाई जोर्नी र अस्थिबन्धनद्वारा एकसाथ जोडेर राखेको हुन्छ अनि जसद्वारा परमेश्वरले पूरै शरीरलाई बढाउनुहुन्छ।+
१९ यस्तो मानिस त्यस शिरसित जोडिएर बस्दैन,+ जसद्वारा पूरै शरीरले पोषण पाइरहेको हुन्छ र जसले शरीरका सबै अङ्गलाई जोर्नी र अस्थिबन्धनद्वारा एकसाथ जोडेर राखेको हुन्छ अनि जसद्वारा परमेश्वरले पूरै शरीरलाई बढाउनुहुन्छ।+