एफिसी २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ उहाँसित एकतामा भएको अनि सम्पूर्ण भाग एकआपसमा राम्ररी जोडिएको+ यो भवन यहोवा* परमेश्वरको पवित्र मन्दिर+ बन्नको लागि बढ्दै छ। एफिसी ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ उहाँद्वारा नै शरीरको हरेक अङ्ग+ आपसमा राम्ररी गाँसिएको छ र हरेक जोर्नीले आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गर्छ। जब शरीरको हरेक अङ्गले राम्ररी काम गर्छ, तब सम्पूर्ण शरीर प्रेममा एकसाथ बढ्दै जान्छ।+
२१ उहाँसित एकतामा भएको अनि सम्पूर्ण भाग एकआपसमा राम्ररी जोडिएको+ यो भवन यहोवा* परमेश्वरको पवित्र मन्दिर+ बन्नको लागि बढ्दै छ।
१६ उहाँद्वारा नै शरीरको हरेक अङ्ग+ आपसमा राम्ररी गाँसिएको छ र हरेक जोर्नीले आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गर्छ। जब शरीरको हरेक अङ्गले राम्ररी काम गर्छ, तब सम्पूर्ण शरीर प्रेममा एकसाथ बढ्दै जान्छ।+