हितोपदेश १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+ तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+ यर्मिया ११:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ; उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+ हे परमेश्वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।
३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+ तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+
२० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ; उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+ हे परमेश्वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।