लेवी १९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “‘तिमीहरूले मनमनै आफ्नो दाजुभाइलाई घृणा नगर्नू।+ यदि तिम्रो छिमेकीले पाप गऱ्यो भने उसलाई हप्काऊ+ नत्र त तिमी पनि उसको पापमा सामेल भएको ठहरिनेछ। २ तिमोथि ४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ वचन प्रचार गर,+ चाहे अवस्था अनुकूल होस् वा प्रतिकूल, जोडतोडले प्रचार गर। त्यसैगरि असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर सुधार,+ हप्काऊ र अर्ती देऊ।+
१७ “‘तिमीहरूले मनमनै आफ्नो दाजुभाइलाई घृणा नगर्नू।+ यदि तिम्रो छिमेकीले पाप गऱ्यो भने उसलाई हप्काऊ+ नत्र त तिमी पनि उसको पापमा सामेल भएको ठहरिनेछ।
२ वचन प्रचार गर,+ चाहे अवस्था अनुकूल होस् वा प्रतिकूल, जोडतोडले प्रचार गर। त्यसैगरि असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर सुधार,+ हप्काऊ र अर्ती देऊ।+