४त्यसकारण म, जो प्रभुको खातिर कैदमा छु,+ तिमीहरूलाई बिन्ती गर्छु कि तिमीहरू आफूले पाएको बोलावटको योग्य जीवन बिताओ।+२ सधैँ नम्र+ र कोमल भएर, धीरज धरेर,+ प्रेम देखाउँदै+ एकअर्कालाई सहेर
१३ यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+