प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ किनकि विश्‍वासघाती र पापी पुस्तामाझ मेरो चेला बन्‍न र मेरा वचनहरूमा विश्‍वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा+ उसलाई स्विकार्न सरम मान्‍नेछ।”+

  • लुका १७:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तर जुन दिन लुत सदोमबाट निस्के, त्यही दिन आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नाश गऱ्‍यो।+ ३० मानिसको छोरा प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ।+

  • १ पत्रुस १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ ताकि यसरी जाँचिएर अमूल्य साबित भएको तिमीहरूको विश्‍वास+ येसु ख्रिष्ट प्रकट हुँदा+ प्रशंसा, महिमा अनि आदर पाउने कारण बन्‍न सकोस्‌। तिमीहरूको जाँचिएको विश्‍वास त्यस्तो सुनभन्दा अनमोल छ, जुन आगोले खारिए तापनि नष्ट भइजान्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने