२ थिस्सलोनिकी १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तर तिमीहरू, जो अहिले सङ्कष्ट भोगिरहेका छौ, प्रभु येसु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट प्रकट हुनुहुँदा+ तिमीहरूलाई हामीसँगै ती सङ्कष्टहरूबाट उद्धार गर्नुहुनेछ।
७ तर तिमीहरू, जो अहिले सङ्कष्ट भोगिरहेका छौ, प्रभु येसु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट प्रकट हुनुहुँदा+ तिमीहरूलाई हामीसँगै ती सङ्कष्टहरूबाट उद्धार गर्नुहुनेछ।