-
मत्ति १५:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ उदाहरणका लागि, परमेश्वरले यसो भन्नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’+ ५ तर तिमीहरू भन्छौ: ‘जसले आफ्नो बुबा वा आमालाई यसो भन्छ, “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्, ती सबै परमेश्वरलाई अर्पण गरेको भेटी हो,”+ ६ उसले आफ्नो बुबाको आदर गर्नु आवश्यकै छैन।’ यसरी तिमीहरूले आफ्नो परम्पराले गर्दा परमेश्वरको वचनलाई बेकामको तुल्याएका छौ।+
-