-
१ तिमोथि ५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यदि कुनै ख्रिष्टियन स्त्रीको आफन्त विधवा छिन् भने तिनले उनको हेरविचार गरेर मण्डलीको बोझ कम गरून्। तब मण्डलीले साँच्चै खाँचोमा परेका विधवाहरूको हेरविचार गर्न सक्नेछ।+
-