हिब्रू १२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ अनि नयाँ करारका+ मध्यस्थकर्ता येसुनजिक+ र उहाँले छर्किनुभएको त्यस रगतनजिक पुगेका छौ, जुन रगत हाबिलको रगतभन्दा उत्तम तरिकामा बोल्छ।+ हिब्रू १३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० अब शान्तिका परमेश्वर, जसले भेडाहरूको महान् गोठाला+ अर्थात् हाम्रा प्रभु येसुलाई कहिल्यै नटुट्ने करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो,
२४ अनि नयाँ करारका+ मध्यस्थकर्ता येसुनजिक+ र उहाँले छर्किनुभएको त्यस रगतनजिक पुगेका छौ, जुन रगत हाबिलको रगतभन्दा उत्तम तरिकामा बोल्छ।+
२० अब शान्तिका परमेश्वर, जसले भेडाहरूको महान् गोठाला+ अर्थात् हाम्रा प्रभु येसुलाई कहिल्यै नटुट्ने करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो,