मत्ति २४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्+ र मार्नेछन्+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्।+ प्रेषित ९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तर सावल अझै पनि प्रभुका चेलाहरूलाई धम्काउने र तिनीहरूलाई मार्ने धुनमा थिए।+ त्यसैले तिनी प्रधानपुजारीकहाँ गए २ कोरिन्थी १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ भाइहरू हो, एसिया प्रान्तमा हामीले भोगेको सङ्कष्टबारे तिमीहरू अनजान रहो भन्ने हामी चाहँदैनौँ।+ त्यहाँ छँदा हामीले सहनै नसक्ने भयङ्कर बोझ हामीमाथि आइपरेको थियो; यहाँसम्म कि हाम्रो ज्यानको समेत ठेगान थिएन।+
९ “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्+ र मार्नेछन्+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्।+
९ तर सावल अझै पनि प्रभुका चेलाहरूलाई धम्काउने र तिनीहरूलाई मार्ने धुनमा थिए।+ त्यसैले तिनी प्रधानपुजारीकहाँ गए
८ भाइहरू हो, एसिया प्रान्तमा हामीले भोगेको सङ्कष्टबारे तिमीहरू अनजान रहो भन्ने हामी चाहँदैनौँ।+ त्यहाँ छँदा हामीले सहनै नसक्ने भयङ्कर बोझ हामीमाथि आइपरेको थियो; यहाँसम्म कि हाम्रो ज्यानको समेत ठेगान थिएन।+