विषय सूची
११ १ मैले किन ‘बाबु र आमाको मान’ गर्नुपर्छ?
१८ २ आमाबाबुले मेरो कुरा किन बुझ्नुहुन्न?
२६ ३ के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?
३४ ४ आमा र बुबा किन छुट्टिनुभएको होला?
४२ ५ आमा या बुबाले फेरि विवाह गर्नुभयो भने के गर्ने?
५० ६ भाइबहिनीसित मिल्न किन यति गाह्रो?
६५ ८ म साँचो मित्रहरू कसरी बनाउनसक्छु?
७३ ९ साथीहरूले दबाब दिंदा के गर्ने?
८२ १० सौन्दर्य कत्तिको महत्त्वपूर्ण छ?
९० ११ के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?
९८ १२ मलाई आफैदेखि किन दिक्क लाग्छ?
१०४ १३ म किन असाध्यै निराश हुन्छु?
१२१ १५ मलाई किन असाध्यै लाज लाग्छ?
१२७ १६ कतै मैले अचाक्ली शोक मनाइरहेको त होइन?
१४० १८ म कसरी राम्रो अंक ल्याउनसक्छु?
१५० १९ साथीहरू मलाई किन दिक्क पार्छन्?
१५८ २० शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने?
१६६ २१ कसरी जागिर पाउने (र त्यो नगुमाउने!)?
१७४ २२ कुन पेशा छाने बेस होला?
१८१ २३ विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?
१९२ २४ विवाहपूर्व यौनसम्बन्ध नराख्न मैले के गर्नुपर्छ?
१९८ २५ हस्तमैथुन—कत्तिको गम्भीर कुरा हो?
२०५ २६ हस्तमैथुन गर्न सकसक लाग्दा कसरी थेग्ने?
२१२ २७ इमानदार हुनु—साँच्चै असल नीति हो त?
२२५ २९ के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?
२३६ ३० के म विवाह गर्नसक्ने भइसकें?
२४२ ३१ साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?
२५२ ३२ विवाहको प्रस्ताव राख्नु वा स्वीकार्नुअघि सबै कुरा राम्ररी विचार पुऱ्याउन मैले के गर्नुपर्ला?
२७२ ३४ लागू पदार्थको विरोध किन गर्ने?
२८३ ३५ मैले जुनसुकै किताब पढे पनि केही फरक पर्छ र?
२८९ ३६ असाध्यै टिभी हेर्ने बानीलाई कसरी कम गर्ने?
२९६ ३७ कहिलेकाहीं रमाइलो गरेर के भो त?
३११ ३९ परमेश्वरसित कसरी घनिष्ठ हुनसक्छु?