गीत ८७
हामी एउटै शरीर भयौं
छापिएको संस्करण
१. तिमी मेरी मायालु हौ!
आधा अङ्ग! म छैन एक्लो।
दिए या’ले प्यारी सङ्गी;
भयो कोही आफ्नो।
दुई मुटु लौ एकै भयौं।
या’को रुचिमा अब हिंडौं।
बन्यौं परिवार लौ अब,
तिमी र म मिली।
हरदिन नै गर्छौं सेवा या’को।
भनेझैं या’ले
निश्चल माया देखाउँछौं।
वाचा सबै पूरा गरौं।
आनन्दित भई सँगसँगै जिऔं।
मनमुटुमै बस्नू सदा;
आऊ गरौं महिमा या’को।
(उत्प. २९:१८; उप. ४:९, १०; १ कोरि. १३:८ पनि हेर्नुहोस्)