विषयसूची
मे १, २०१०
बाइबल–के यो साँच्चै परमेश्वरबाट प्रेरणा भएको वचन हो?
आवरण लेख
४ बाइबल वास्तवमै परमेश्वरबाट प्रेरित वचन हो
८ बाइबलका सुसमाचारका पुस्तकहरूमा तपाईंले भरोसा गर्न सक्ने कारण
साथै यस अंकमा
२१ बिरामी नातेदार स्याहार्नुपर्दा आध्यात्मिक रूपमा बलियो भइरहनुहोस्
अध्ययन लेखहरू
जून २८–जुलाई ४
पुरुषहरू हो—के तपाईंहरू ख्रीष्टको शिरत्वको अधीनमा बस्नुहुन्छ?
पृष्ठ १२
गीत: ५, ४२
जुलाई ५-११
स्त्रीहरू हो—तपाईंहरू शिरत्वको अधीनमा किन बस्नुपर्छ?
पृष्ठ १६
गीत: ३, ६
जुलाई १२-१८
भाइहरू हो—आत्माको लागि रोप्नुहोस् र अघि बढ्नुहोस्!
पृष्ठ २४
गीत: ४५, ११
जुलाई १९-२५
यहोवाको पवित्र आत्मालाई सन्ताप नदिनुहोस्
पृष्ठ २८
गीत: ३८, २६
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १, २
पुरूषहरूले आफ्नो शिर ख्रीष्टको अधीनमा बस्नु र अरूसित व्यवहार गर्दा ख्रीष्टको अनुकरण गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर पहिलो लेखले देखाउँछ। “स्त्रीको शिर पुरूष हो” भन्ने अभिव्यक्तिलाई स्त्रीहरूले कसरी लिनुपर्छ, दोस्रो लेखले प्रस्ट्याउँछ।
अध्ययन लेख ३, ४
अरूको लागि त्याग गर्नु आज थुप्रैलाई त्यति मन लाग्दैन। बप्तिस्माप्राप्त भाइहरूलाई आफ्नो आत्म-त्यागी भाव कस्तो छ भनेर जाँच्न र प्राचीन तथा सेवकाई सेवकको रूपमा जिम्मेवारी उठाउन मदत दिनको लागि तेस्रो लेख तयार पारिएको हो। पवित्र आत्मालाई सन्ताप नदिन हामी के गर्न सक्छौं भनेर चौथो लेखले बताउँछ।