जनवरी २७ को हप्ताको तालिका
जनवरी २७ मा सुरु हुने हप्ता
गीत १०६ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २ अनु. १-७, पृ. १४ को पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: उत्पत्ति १७-२० (१० मि.)
न. १: उत्पत्ति १७:१८–१८:८ (४ मि. वा कम)
न. २: मृतकहरूका लागि आशा—td २१क (५ मि.)
न. ३: परमेश्वरको नाम छ—lr अध्याय ४ (५ मि.)
सेवा सभा:
५ मि: महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्। भाषण। फेब्रुअरी महिनाको पहिलो शनिबार क्षेत्र सेवामा भाग लिन के-कस्ता प्रबन्ध गरिएका छन्, बताउनुहोस्। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्। पृष्ठ ४ मा भएको कुराकानी थाल्ने उदाहरण चलाएर छोटो प्रदर्शन देखाउनुहोस्।
१५ मि: तपाईंको आध्यात्मिक लक्ष्य? हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ६, अनुच्छेद ३ देखि परिशिष्टको अन्तसम्ममा (व्यवस्थित किताब [अङ्ग्रेजी], पृष्ठ ११७ को अनुच्छेद २ देखि उक्त अध्यायको अन्तसम्म) आधारित छलफल। पूर्ण-समय सेवा गर्ने लक्ष्य प्राप्त गरेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। तिनीहरूले अरूबाट कस्तो प्रोत्साहन पाए? कस्ता बाधा-अडचन झेले? तिनीहरूले कस्ता आशिष् पाएका छन्?
१० मि: “पत्रिका रुट—बाइबल अध्ययन सुरु गर्न मदतकारी।” प्रश्न-उत्तर। पत्रिका रुटमा आफूले भेट्ने गरेको व्यक्तिसँग समयको दौडान कसरी बाइबल अध्ययन सुरु गर्न सकियो, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
गीत १०३ र प्रार्थना