गीत १४७
विशेष सम्पत्ति
छापिएको संस्करण
१. याहको नयाँ सृष्टि
हुन् यी अभिषिक्त जन।
मानिसबाट किनिए,
याहका विशेष धन।
(कोरस)
तिम्रा हुन् सम्पत्ति,
तिम्रै नाम बहन गर्छन्।
प्रशंसा, प्रेम गर्छन्;
फैलाउँछन् सदा कृति तिम्रै।
२. ज्योतिमा ल्याए यिनलाई
याहले अन्धकारबाट।
प्रयोग गर्छन् ठीकसित
यहोवाको वचन।
(कोरस)
तिम्रा हुन् सम्पत्ति,
तिम्रै नाम बहन गर्छन्।
प्रशंसा, प्रेम गर्छन्;
फैलाउँछन् सदा कृति तिम्रै।
३. येशूको आज्ञा मान्छन्;
बटुल्छन् अरू भेडा।
विश्वासिला छन् यी जन,
छन् वफादार पनि।
(कोरस)
तिम्रा हुन् सम्पत्ति,
तिम्रै नाम बहन गर्छन्।
प्रशंसा, प्रेम गर्छन्;
फैलाउँछन् सदा कृति तिम्रै।
(यशै. ४३:२०, २१; मला. ३:१७; कल. १:१३ पनि हेर्नुहोस्।)