-
व्यवस्था १८:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिमीहरू यहोवा आफ्ना परमेश्वरको नजरमा निर्दोष रहनू।+
-
-
२ राजा २०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ, त्यो नबिर्सनुहोस्। तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।”+ अनि हिजकियाह डाँको छोडेर रुन थाले।
-
-
१ इतिहास २८:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+
-