७यी घटनाहरू भएपछि फारसका राजा आर्टजारसेजको शासनकालमा+ एज्रा*+ बेबिलोनबाट फर्के। तिनी सिरायाहका+ छोरा थिए। सिरायाह अजर्याहका छोरा थिए। अजर्याह हिल्कियाहका+ छोरा थिए।
६ त्यसबेला म यरुसलेममा थिइनँ किनकि बेबिलोनका राजा आर्टजारसेजको शासनकालको+ ३२ औँ वर्षमा म राजाकहाँ गएको थिएँ।+ अनि केही समयपछि मैले यरुसलेम फर्कन राजासित छुट्टी मागेँ।