७यी घटनाहरू भएपछि फारसका राजा आर्टजारसेजको शासनकालमा+ एज्रा*+ बेबिलोनबाट फर्के। तिनी सिरायाहका+ छोरा थिए। सिरायाह अजर्याहका छोरा थिए। अजर्याह हिल्कियाहका+ छोरा थिए।
२यो राजा आर्टजारसेजको+ शासनकालको २० औँ वर्षको नीसान* महिनाको कुरा हो।+ राजाको निम्ति मद्य ल्याइयो अनि सदाझैँ मैले राजालाई मद्य टक्य्राएँ।+ तर म राजासामु यति उदास पहिला कहिल्यै भएको थिइनँ।