हितोपदेश १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ झगडाले भरिएको घरमा भोज लगाउनुभन्दा*+ शान्ति छाएको घरमा सुक्खा रोटी खानु बेस हो।+ हितोपदेश २१:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ झगडालु* र घरीघरी रिसाइरहने पत्नीसित बस्नुभन्दा अनकन्टार ठाउँमा बस्नु बेस हो।+ हितोपदेश २५:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा कौसीको एउटा कुनामा बस्नु बेस हो।+ हितोपदेश २७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ झगडालु* पत्नी झरी परेको दिन तपतप चुहिने छानोजस्तै हो।+