यसैया ४१:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “गरिब र दीनदुःखीहरू पानी खोज्छन् तर कतै फेला पार्दैनन्।तिर्खाले तिनीहरूको मुख सुकिसकेको छ+तर म यहोवा तिनीहरूको पुकारा सुन्नेछु।+म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ।+
१७ “गरिब र दीनदुःखीहरू पानी खोज्छन् तर कतै फेला पार्दैनन्।तिर्खाले तिनीहरूको मुख सुकिसकेको छ+तर म यहोवा तिनीहरूको पुकारा सुन्नेछु।+म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ।+