मत्ति ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।+ हिब्रू १३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।+ याकुब १:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+ १ युहन्ना ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+
१६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।+
१६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ।+
२७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+
१७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+