ख८
सुलेमानले बनाएको मन्दिर
छापिएको संस्करण
मन्दिरको विभिन्न भाग तथा सरसामान
२ पवित्र कोठा (२इ ५:९)
३ कौसीका कोठाहरू (१इ २८:११)
४ भवनको भित्तासित जोडेर बनाइएका कोठाहरू (१रा ६:५, ६, १०)
८ तामाको वेदी (२इ ४:१)
९ तामाको मञ्च (२इ ६:१३)
१० भित्री चोक (१रा ६:३६)
११ धातु ढालेर बनाइएको विशाल खड्कुँलो (१रा ७:२३)
१२ ठेलागाडा (१रा ७:२७)
१३ मन्दिरको दायाँपट्टिको प्रवेशद्वार (१रा ६:८)
१४ भोजनकक्षहरू (१इ २८:१२)