प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ ती १२ जना प्रेषितका* नाम हुन्‌:+ पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियास;+ याकुब र तिनको भाइ युहन्‍ना,+ जो जब्दिका छोराहरू हुन्‌; ३ फिलिप र बारथोलोमाइ;+ थोमा+ अनि कर उठाउने मत्ति;+ याकुब, जो अल्फयसका छोरा हुन्‌ र थेदियस; ४ जोसिलो* सिमोन र यहुदा इस्करियोत, जसले पछि येसुलाई धोका दिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने